Tuesday, June 9, 2020

जेल पनि सहुँला नेल पनि सहुँला -Lyrics













जेल पनि सहुँला नेल पनि सहुँला
जेल पनि सहुँला ए कान्छी नेल पनि सहुँला
तिमी हुन्छ मात्रै भन… २
दुनियाँको झेल पनि सहुँला
ए कान्छी झेल पनि सहुँला
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला

आगो नि सहुँला पानी नि सहुँला
आगो नि सहुँला ए कान्छा पानी नि सहुँला
तिमी लान्छौ भने मलाई … २
दुखै दु:खको खानिनी सहुँला
दु:खको खानिनी सहुँला
खानिनी सहुँला
दु:खको खानिनी सहुँला

अधुरै हुन्छु नि ओठको हाँसो
तिम्रो साथ् बिना यो जिन्दगी पासो
चुलिका चुलि मै माया दिउँला
तिम्रा दु:ख पिडा सबै मै लिउँला
पिर नगर मेरै भर पर
नमान कत्ति डर

हाँसो नि सहुला ए कान्छा आँशु नि सहुँला
तिमी लान्छौ भने मलाई…..२
दुनियाँको चासो नि सहुँला
ए कान्छा चासो नि सहुँला

आंधी नि सहुँला उर्लेको भेल पनि सहुँला
तिमी जान्छु मात्रै भन…..२
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला

चाहिदैन सुनको सिक्री सुनैको बाला
लाख हुन्छ तिमीले दिएको फुलैको माला
हामी यस्तो संसार बनाउँला
जहाँ माया नै माया सजाउँला
त्यही संसारमा दुनियाँलाई स्वर्ग के हो देखाउँला

दिन पनि सहुँला ए कान्छा रिन पनि सहुँला
तिमी लान्छु मात्रै भन…..२
जस्तो सुकै छिन् पनि सहुँला
ए कान्छा रिन पनि सहुँला

जाल पनि सहुँला ए कान्छी गाल पनि सहुँला
तिमी हुन्छ मात्रै भन…..२
परि आए काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला
काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला ….

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna Veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat.

3 comments:

  1. Casino City | Goyangfc.com
    Casino City is a city for 해외축구스코어 fun and 슈어 벳 먹튀 relaxation. You can find 1x bet over 300 tables, 넥스트 벳 a casino floor, over 200 slot machines, and hundreds of other seda bet casino entertainment

    ReplyDelete
  2. Casinos Near Casinos & Betting in Las Vegas, NV
    A map 안동 출장안마 showing casinos and 군포 출장안마 betting locations near Casinos & Betting, located 나주 출장마사지 in Las Vegas at 세종특별자치 출장마사지 1 Casino 문경 출장마사지 Dr, Las Vegas, NV 89109.

    ReplyDelete
  3. In the 19th century, roulette spread throughout Europe and the US, changing into one of the most famous and most popular casino 우리카지노 games. The roulette wheels used within the casinos of Paris within the late 1790s had pink for the only zero and black for the double zero. To keep away from confusion, the colour green was chosen for the zeros in roulette wheels starting within the 1800s.

    ReplyDelete

Start Work With Me

Contact Us
JOHN DOE
+123-456-789
Melbourne, Australia